दफा २३
लेखा र लेखापरीक्षण
-(१) कोषको आय–व्ययको लेखा तोकिएबमोजिम राखिनेछ ।
(२) कोषले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स् ऐन, २०५३ बमोजिम नाम दर्ता भएको चार्टर्ड एकाउण्टेण्ट्बाट कोषको आन्तरिक लेखापरीक्षण गराउनु पर्नेछ ।
(३) कोषको आय–व्ययको वार्षिक लेखापरीक्षण प्रचलित कानून अनुसार महालेखा परीक्षकको विभागबाट हुनेछ ।
(४) नेपाल सरकारले चाहेमा जुनसुकै बखत कोषको वार्षिक हिसाब–किताब जाँच्न वा जँचाउन सक्नेछ ।